जय नेपाल कला केन्द्र आठौं वर्षमा प्रवेश
जो नाच्छ ऊ धेरै बाँच्छ भन्ने नाराका साथ काँग्रेसका युवा नेता राजु सुनारको अगुवाईमा स्थापना भएको जय नेपाल कला केन्द्र ७ औं वर्ष पुरा भई आठौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्षमा प्रवेशको वाषिकोत्वस कार्यक्रमा जय नेपाल कला केन्द्रले बाल सेवा केन्द्र नेपाल संस्थालाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा संस्थापक अध्यक्ष श्री […]