एनबी समुहकै कारण ४ विकास बैंकका निक्षेपकर्ता जोखिममा
आज भन्दा करिब २५ वर्ष अगाडी बैकिङ्ग क्षेत्रमा ‘डन’कारुपमा अगाडी आएको एनबी ग्रुपका प्रमुखद्घय जीतबहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठकै कारण एनबी बैंक र एनसीसी बैंक पटक पटक कोमाका पुगेर पनि को उपचार पछि टप १० मा पुग्यो तर एनसीसी बैंक अझै आइसीयूमा नै छ । यसलाई उपचार गर्न पुगेको राष्ट्र बैंकको टोली लागी परेपनि […]