पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु
पूर्वी सिरियामा शनिबार इस्लामिक स्टेट (आइएस) समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन् । डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ । अब्जरभेटरी र सिरियाली समाचार […]