क्यामेरा देखेपछि अनुहार लुकाइन् विद्याले
शुक्रबारबाट चलचित्र ‘कहानी २’ रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा नायिका विद्या बालनले अभिनय गरेकी छिन् । विद्याको बिहेपछि करिअर ओरालो लागेको चर्चा पनि छ । उनै विद्या बालन मुम्बई एयरपोर्टमा देखिइन् । मुम्बई एयरपोर्टमा देखिएकी विद्याले अनुहार लुकाइन् । उनले अनुहार किन लुकाइन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । विवाहित विद्या विना मेकअप एयरपोर्ट […]