सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • क्यामेरा देखेपछि अनुहार लुकाइन् विद्याले

क्यामेरा देखेपछि अनुहार लुकाइन् विद्याले

3010
Shares
क्यामेरा देखेपछि अनुहार लुकाइन् विद्याले

शुक्रबारबाट चलचित्र ‘कहानी २’ रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा नायिका विद्या बालनले अभिनय गरेकी छिन् । विद्याको बिहेपछि करिअर ओरालो लागेको चर्चा पनि छ ।
उनै विद्या बालन मुम्बई एयरपोर्टमा देखिइन् । मुम्बई एयरपोर्टमा देखिएकी विद्याले अनुहार लुकाइन् । उनले अनुहार किन लुकाइन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ ।
विवाहित विद्या विना मेकअप एयरपोर्ट पुगेकी थिइन् । जसले गर्दा पनि, क्यामेरा देखेपछि उनी त्यसबाट बच्न अनुहार लुकाउन खोजिरहेकी थिइन् ।
विद्या चलचित्र ‘कहानी २’मा विद्या रानी सिंहको भूमिकामा देखिदैछिन् । यो चलचित्रले पनि उनको करिअर सकिएको हो या होइन भन्ने पुष्टी गर्नेछ ।

3010
Shares

ट्रेन्डिङ