गायिका पन्तको “कहिले तिमीलाई” म्यूजिक भिडियो सार्बजनिक
नेपाली स्रोता दर्शकहरुले खुबै रुचाईएका सुमधुर स्वरकी धनी हुन गायिका सुनिता पन्त । धादिङमा जन्मिएकी गायिका सुनिता पन्त अहिले चितवनमा बसोबास गदै आउनु भएको छ । आफ्नो पढाई सँगै गीत संगीत क्षेत्रमा अगाडि बडिरहेकी कोकिल कण्ठकी धनी पन्तले अहिलेसम्म ५ वटा भन्दा धेरै गीतहरुमा आफ्नो आवाज दिइसकेकि छिन् । अहिलेका नयाँ पिडिले उहाँलाई दोस्रो अन्जु […]