सुनको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?
काठमाडौं, ३ भदौ : साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसै गरी आज चाँदी प्रतितोला १ हजार ३९० […]