काभ्रेमा दुना, टपरी बनाउन प्रविधीको प्रयोग
काभ्रे : घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ । सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी […]