सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • मंगलबार दिउँसो १ बजे बजेट भाषण

मंगलबार दिउँसो १ बजे बजेट भाषण

690
Shares
मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो १ बजे ल्याउने भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । 

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । 

690
Shares

ट्रेन्डिङ