ओली पक्षका युवाद्वारा बनेपामा रहेको पार्टी कार्यालय कब्जा
काभ्रे : काभ्रेमा प्रधानमन्त्री केपी शर्मा ओली निकटका युवाहरुले पार्टी कार्यालय कब्जा गरेका छन् । पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला युवाहरुले बनेपामा रहेको पार्टी कार्यालय कब्जा गरेका हुन् । पार्टी कार्यालय कब्जा गर्न नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामा लगायतका युवा नेता पार्टी कार्यालय […]