पनौती ‘विश्व सम्पदा’मा पच्चीस वर्षपछि सूचीकृत
काभ्रे, ३ पुस : ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । यूनेस्कोद्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालको मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गएको […]