ग्रेस एफ.एमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान
भक्तपुर । सामुदायिक रेडियो ग्रेस एफ.एम १०७ दशमलव ६ मेगाहर्ज र सामुदायिक समाचार समितिकोे आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य केन्द्र सूर्यविननायक सँगको सहकार्य र शान्ती फुड इन्ड्रष्टिज संगै आर.के मोवाइलको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कोरोनाले निम्त्याएको विषम परिस्थितीलाई मध्यनजर […]