सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको पनौतीमा थप एक पुरुषमा कोरोना संक्रमित

काभ्रेको पनौतीमा थप एक पुरुषमा कोरोना संक्रमित

6090
Shares
काभ्रेको पनौतीमा थप एक पुरुषमा कोरोना संक्रमित

काभ्रे : पनौती नगरपालिकामा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ३ का ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरुको ट्रेसिंग र स्वाब संकलनको कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

संकलन भएका ब्यक्तिहरको नतिजा नआए सम्म वडा नम्बर ३ भित्र आवतजावत नगर्न र सुरक्षित रुपमा आ-आफ्नो घरमा होम क्वारेन्टाइनमा बसिदिनु हुन पनौती नगरपालिकाले आग्रह गरेको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४१ पुगेको छ ।

6090
Shares

ट्रेन्डिङ