नमोबुद्धमा डेगीं विरुद्धको अभियान तिव्र
काभ्रे : समुदायमा डेंगी संक्रमण बढ्ने जोखिम रहेको भन्दै नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र पारिएको छ । राष्ट्रिय अभियानसंगै नमोबुद्धमा ‘खोज र नष्ट गर’ अभियान तिव्र पारिएको हो । नमोबुद्ध स्वास्थ्य शाखाको संयोजनमा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसीसहित वडाअध्यक्षहरु, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, […]