सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई काभ्रेको सुप्रिम डेन्टल केयरमा ५० % छुट

प्रभु बैंकका ग्राहकलाई काभ्रेको सुप्रिम डेन्टल केयरमा ५० % छुट

4770
Shares
प्रभु बैंकका ग्राहकलाई काभ्रेको सुप्रिम डेन्टल केयरमा ५० % छुट

काभ्रे : सुप्रिम डेन्टल केयर प्रालि र प्रभु बैंक बीच सहुलियत दरमा सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ।

बनेपामा केहि वर्ष अघिबाट संचालनमा आएको सुप्रिम डेन्टल केयर प्रालि संग सम्झौता भए अनुसार प्रभु बैंकका कर्मचारी एवं सेवाग्राही र सदस्यहरुले सुप्रिम डेन्टल केयरबाट प्राप्त हुने सेवामा ५० % सम्मको छुट पाउने छन् ।

अब प्रभु बैंकमा खाता भएका महानुभावहरुले समेत सुप्रिम डेन्टल केयरबाट सेवा लिदा छुट पाउने छन्।

यसअघि यस्तै सम्झौता कुमारी बैंक ज्योति लाइफ इन्सुरेन्स ,मेट लाइफ इन्सुरेन्स लगायतका संस्थाहरु संग पनि भइ सकेको सुप्रिम डेन्टल केयरका संचालक भिम बन्जाराले जानकारी दिए ।

4770
Shares

ट्रेन्डिङ