सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालका ४ सहित पाँचजनामा काेराेना संक्रमण

धुलिखेल अस्पतालका ४ सहित पाँचजनामा काेराेना संक्रमण

6495
Shares
धुलिखेल अस्पतालका ४ सहित पाँचजनामा काेराेना संक्रमण

धुलिखेल, ३२ साउनः काभ्रेमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना छन् । संक्रमित मध्ये २०, २६ र ३० बर्षीय महिला र एक जना पुरुष रहेका छन् ।

आजै बनेपा नगरपालिका वडा नम्बर १३ साँगाका ३५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो संख्या जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।

6495
Shares

ट्रेन्डिङ