सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • स्थानीय र प्र’हरीबीच झ’डप, दुई प्र’हरी घा’इते

स्थानीय र प्र’हरीबीच झ’डप, दुई प्र’हरी घा’इते

7415
Shares
स्थानीय र प्र’हरीबीच झ’डप, दुई प्र’हरी घा’इते

ललितपुर: ललितपुरको खोकनाका स्थानीय र किसान र प्र’हरीबीच झ’डप हुँदा प्रहरी निरीक्षकसहित दुईजना घा’इते भएका छन्। राष्ट्रिय महत्त्वको आयोजनामा किसानहरुले अवरोध गर्दा भएको झ’डपमा दुईजना सुरक्षाकर्मी घा’इते भएको ललितपुर महानगरीय प्र’हरी परिसरका प्रवक्ता तुलबहादुर कार्कीले बताए।

बिहानैदेखि खोकनाको किसानलाई प्र’हरीले रोक्न खोजेपछि झ’डपको अवस्था सिर्जना भएको थियो। स्थानीयबासीले प्र’हरीलाई खेतमा पुग्नै अगाडि नै रोक्ने प्रयास गरेको भए पनि अरूले खनजोत गरेका थिए। काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ।

स्थानीयबासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अ’तिक्र’मण गरेको भन्दै विरोध गर्दै आएका छन्। उनीहरूको आन्दोल’नमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन्।

7415
Shares

ट्रेन्डिङ