काभ्रेमा पालिका चुनावः कतै तोडफोड र झडप,कतै १०५ वर्षिया बृद्धा देखि किरियापुत्री सम्मले गरे मतदान
काभ्रेमा स्थानीय तहको निर्वाचन जारी छ । १३ स्थानीय तह रहेको जिल्लामा केहि बाहेक सबै स्थानीय तहमा शान्तिपुर्णरुपमा मतदान भइरहेको छ । केहि मतदान केन्द्रमा भने झडप समेत भएको छ । चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका १३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका ७ को भुमेश्वोर मावि केन्द्र र तेमाल ९ […]