सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

9775
Shares
केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

काठमाडौं, ८ चैत : नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् ।

उनले बुधबार बिहे गरेकी हुन् तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

9775
Shares

ट्रेन्डिङ