आज बि.स.२०७८ साल मंसिर १९ गते आइतबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल मंसिर १९ गते आइतबार इश्वी सन २०२१ डिसेम्बर ५ तारीख मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथी ज्येष्ठा नक्षत्र धृति योग वव करण चन्द्रमा वृश्चिक राशिमा पश्चात धनु राशिमा आनन्दादि योगमा काण योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु स्वयंसेवक दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) खानपानका कारण […]