आज तरकारी र फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज आइतबारको मूल्यविवरण प्रकाशित गरेको छ । आज अदुवाको मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, रातो आलु ७७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २७ रुपैयाँ, मुडेको आलु ४६ रुपैयाँ ५० पैसा र स्थानीय काउली ८५ रुपैयाँ रहेको छ । विस्तृतमा हेर्नुस् वस्तु एकाइ न्यूनतम अधिकतम औसत […]