काभ्रेमा अनुमतिबिना सीसी क्यामेरा जडान
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा अनुमतिबिना सीसी क्यामेरा जडान गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर सीसी टीभी क्यामेरा राख्नुपर्ने कानूनी व्यवस्था भएपनि काभ्रेमा भने कसैले पनि अनुमति लिएर नराखेको पाइएको हो । जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाका अधिकांश होटल, किराना पसल, मासु पसल, हाडवेयर पसल, डिपार्टमेन्ट‚ स्टोर, संघ-संस्थाको कार्यालयमा अनुमतिबिनै […]