तालिमको नाममा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्र ष्टा चा रको मु द्दा दायर भएको छ। अख्तियार दु रूप योग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंको विशेष अदालतमा मु द्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए। अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा […]