सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • गाडीको ठक्करबाट गम्भीर घा इ ते दुई विद्यार्थीको मृ त्यु

गाडीको ठक्करबाट गम्भीर घा इ ते दुई विद्यार्थीको मृ त्यु

7730
Shares
गाडीको ठक्करबाट गम्भीर घा इ ते दुई विद्यार्थीको मृ त्यु

सल्यान : शुक्रबार बिहान जिपको ठ क्क रबाट ग म्भी र घा इ ते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृ त्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृ त्यु भएको हो।

मृ त्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रह री कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृ त्यु भएको हो। अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रह रीले जनाएको छ।

आज बिहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठ क्कर दिएको थियो। तीव्र गतिका कारण विद्यार्थीलाई ठ क्कर दिएर जिप सडकबाट करिब १० मिटर तल खसेको छ।

7730
Shares

ट्रेन्डिङ