पत्रकार महासंघ काभ्रेलाई कम्प्युटर सहितका सामाग्री
काभ्रे, माघ १८ :नेपाल पत्रकार महासंघलाई प्रविधिमैत्री र सुविधा सम्पन्न बनाउने उदेश्यले महासंघको कार्यालयमा कम्प्युटर, प्रोजेक्टर, सिसिक्यामेरा जडान तथा प्रिन्टर, स्क्यानर र फोटोकपी समेत गर्न सकिने गरी सामाग्रीहरुको ब्यवस्थापन गरेको छ । आईतबार महासंघ कार्यालयमा उक्त सामाग्रीको शुभारम्भ गरिएको छ । गुड विल कम्युनिटी फाउण्डेशनको सहयोगमा रोटरी क्लव अफ धुलिखेलको समन्वय, कम्युनिटी सर्भिस सेन्टरको प्राविधिक […]