वेरोजगारलाई शिक्षा मन्त्रालयले तीन महिने सीपमुलक तालिम दिने
काठमाडौं, माघ ७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले वेरोजगारलाई सीपमुलक तालिम दिने भएको छ।तीन महिने तालिम नि:शुल्क रूपमा दिइने आज गोरखापत्रमा सूचना निकालेर परियोजनाले जानकारी दिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीन महिने (३९० घण्टे) सीपमुलक तालिम सञ्चालन गर्ने परियोजनाले उल्लेख गरेको छ।इच्छुक गरिब, […]