सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पनौतीमा रहेको पशुपतिनाथ मन्दिरमा तो’डफो’ड

पनौतीमा रहेको पशुपतिनाथ मन्दिरमा तो’डफो’ड

14120
Shares
पनौतीमा रहेको पशुपतिनाथ मन्दिरमा तो’डफो’ड

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको पशुपतिनाथ मन्दिरमा अ’ज्ञात समूहले तो’डफो’ड गरेको छ । दुधमिल स्थित पशुपतिनाथ प्राङ्गणमा रहेको चौसठ्ठि शिवका लि ङ्ग तो’डफो’ड गरेको मन्दिर ब्यवस्थापन समितिका सचिव राम कुमार बस्नेतले जानकारी दिनुभयो ।

मन्दिर संरक्षण समितिले तो’डफो’डमा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न प्र’हरी प्रशासनसँग माग गरेको छ । तो’डफो’ड भएको मन्दिरमा पनौती प्र’हरी चौकीका प्रमुख अशोक महतो, वडा नम्बर ४ का वडा सदस्य नक्कुल श्रेष्ठ सहितको टोलीले अनुगमन गरेको छ ।

मन्दिर संरक्षण समितिका सचिव बस्नेतले मन्दिर तो’डफो’डले हिन्दुधर्मावलीहरुकै अ’पमान भएको दा बी गर्नुभयो । मन्दिरको सुरक्षाका लागि भोली सरोकारवाला पक्षबीच बृहत छलफल गरिने सचिव बस्नेतको भनाईछ ।

14120
Shares

ट्रेन्डिङ