सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र १ ,सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोक जिल्लाका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला चौतारा सांगाचोकगढ नगरपालिका स्वास्थ शाखा प्रमुख सिव पुरीले जानकारी दिनुभयो । संत्रमित हुनेहरुमा जिल्लाको कुबिण्डे,सिपापोखरे, मेलम्ची,काभ्रेको मन्डनदेउपुर र सर्लाहिका रहेका छन् । ५ जना मध्ये […]