पनौतीमा प्रवेश गर्न पिसिआर परिक्षण रिपोर्ट अनिवार्य
काभ्रे । पनौती नगरपालिकामा भित्रने सबैले पिसिआर परिक्षण गरेको रिपार्ट देखाएर मात्र प्रबश गर्न पाउने भएका छन् । तत्काल सभा, सम्मेल, गोष्टि पनि सञ्चालन गर्न नपाईने नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सार्वजनिक यातायातका साधन समेत निर्धारित मापदण्डमा सञ्चाल गर्न,बजार सिमित अवधिको लागि मात्र खोल्न,सेवा दिदाँ वा लिदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न […]