सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नायिका सबामाथि गो’ली प्र’हार

नायिका सबामाथि गो’ली प्र’हार

4975
Shares
नायिका सबामाथि गो’ली प्र’हार

काठमाडौं । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गो’ली प्र’हार भएको छ । अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गो’ली प्र’हार भएको हो ।

गो’ली लागेर घा’इते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ । कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना ब’न्दु’कधा’रीले अ’न्धाधु’न्ध गो’ली प्र’हार गरेका हुन् ।

उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गो’ली प्र’हार गरिएको हो । ब’न्दु’कधा’रीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् । (एजेन्सी)

4975
Shares

ट्रेन्डिङ