सबैको समाचार
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • नायिका सबामाथि गो’ली प्र’हार

नायिका सबामाथि गो’ली प्र’हार

नायिका सबामाथि गो’ली प्र’हार

काठमाडौं । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गो’ली प्र’हार भएको छ । अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गो’ली प्र’हार भएको हो ।

गो’ली लागेर घा’इते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ । कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना ब’न्दु’कधा’रीले अ’न्धाधु’न्ध गो’ली प्र’हार गरेका हुन् ।

उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गो’ली प्र’हार गरिएको हो । ब’न्दु’कधा’रीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् । (एजेन्सी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका