सुशासन र समृद्धिको आधार तय गर्दै सरकार, राजस्व छली गर्नेवि’रुद्ध कठोर बन्दै
काठमाडौं, २८ साउन । कोरोना संक्रमणका कारण विकास, समृद्धि र सुशासनमा केही सुस्त देखिए पनि सरकारले विगत दुई वर्षको अवधिमा समृद्धिको आधारस्तम्भ खडा गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केपी शर्मा ओली प्रधानमन्त्री बनेयता सुशासन र समृद्धिमा नयाँ जग बसाल्दै सुधारका कामहरू थालिएको हो । सरकारले यस अवधिमा राजस्व छली र चुहावट […]