काभ्रेको भुम्लु गाउँपालिकामा भ्र’ष्टचार, उपाध्यक्ष श्रेष्ठद्वारा सनसनीपूर्ण खुलसा (भिडियो सहित)
धुलिखेल, २२ साउन, काभ्रेको कोशीपारी क्षेत्रमा भुम्लु गाउँपालिकामा भ्र’ष्टचार मौलाइरहेको तथ्य बाहिरीएको छ । उपाध्यक्ष कल्पना श्रेष्ठले नै पालिकाभित्र भ्र’ष्टचार भएको दाबी गर्नुभएको हो । धुलिखेलको एक होटलमा सीमित पत्रकारहरुलाई भेला गरेर उहाँले गाउँपालिकाभित्र भ्र’ष्टचार मौलारहेको र आफु भ्र’ष्टचार वि’रुद्धको अभियानमा लागेको दाबी समेत गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षका लागि ल्याइएको नीति, कार्यक्रम […]