मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ
काठमाडौं, साउन २१ : नेपाल प्र’हरीले मानव बे’चबि’खन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई प’क्राउ गरेको छ । प्र’हरीको मानव बे’चबि’खन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार प’क्राउ गरी बुधबार सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्र’हरी उपरीक्षक गोविन्द थपलियाले उदयपुर, […]