सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृ’त्यु

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृ’त्यु

6325
Shares
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृ’त्यु

काठमाडौं, साउन ३२ : पाटन अस्पतालमा एक कोरोना संक्रमितकाे मृ’त्यु भएको छ। १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय पुरुषको केही समय अगाडि मृ’त्यु भएको अस्पताल स्राेतले जनाएकाे छ।

गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १ सय ४ जनाको मृ’त्यु भएको छ। आइतबार मात्रै देशभर ६ सय ४१ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ थपिएका छन्।

6325
Shares

ट्रेन्डिङ