अ’श्ली’ल भिडियो बनाएर फेसबुकमा पठाउने प’क्राउ
काठमाडौं, साउन १७ : प्र’हरीको सा’इबर ब्यू’रोले अ’श्ली’ल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई प’क्राउ गरेको छ। ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार प’क्राउ गरेको हो। ब्यूरोका प्रवक्ता, प्र’हरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक […]