काभ्रेको मालपोत र नापी कार्यालयमा नगरपालिकाका सेवाग्राहीलाई ‘बार’ निर्धारण
धुलिखेल, २६ साउनः काभ्रेमा दिनप्रतिनिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाको सबैभन्दा बढी भिडभाड हुने दुई सरकारीले कार्यालयले सेवा दिने बार तोकेका छन् । जिल्ला मालपोत र नापी कार्यालयले बार तोकेका हुन् । यी दुबै कार्यालयले छुट्टा छुट्टै जारी गरेको सूचनामा अबदेखि बारका आधारमा जिल्लाका सम्बन्धित नगरपालिकाका सेवाग्राहीको काम हुनेछ । यसरी तोकिएको बार जिल्लाका […]