भक्तपुर : भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्या’न गएको छ । गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठो’क्किँदा घा’इते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा ज्या’न गएको प्र’हरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका जीप चालकको भने खोजी भइरहेको छ ।