अनिल बाँनिया नेतृत्वका युवाहरुद्धारा स्नेहा अनाथालयमा राहात वितरण
काठमाडाैँ । चर्चित हाँस्यकलाकार सुलेमान शंकर इकुले स्थापना गरेको स्नेहा अनाथालयमा मनकारी केहि युवाहरुले राहात हस्तान्तरण गरेका छन् । काठमाडौँको मुलपानीमा रहेको उत्त अनाथालयमा मनकारी युवा अनिल बानिँया नेतृत्वमा पुगेका जिवन बुढा,बखत बुढा र अर्जुन खड्का लगायतका मनकारी युवाहरुले राहात हस्तान्तरण गरेका हुन् । उनिहरुले ७ बोरा चामल,२० पोका तेल,१ प्याकेट च्युरा र अन्य खाध्य […]