सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दु’र्घ’टना एकजनाको मृ’त्यु, दश घा’इते

दु’र्घ’टना एकजनाको मृ’त्यु, दश घा’इते

5375
Shares
दु’र्घ’टना एकजनाको मृ’त्यु, दश घा’इते

मुगु , साउन २९ : मुगुमा जीप दु’र्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ भने दश जना घा’इते भएका छन्। बुधबार जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जीप छायाँनाथ रारा नगरपालिका ३ निगाले गाउँ नजिकै दु’र्घटना हुँदा गाडीमा सवार मध्ये एकजना यात्रुको मृ’त्यु भएको छ भने १० जना घा’इते भएका छन्।

क १ ज ३२ नम्बरको बोलेरो जीप सडक बाट अन्दाजी १०० मिटर तल खसेको र गाडीमा रहेका चालकसहित १० जना घा’इते भएको मुगु प्र’हरीले जनाएको छ। मृ’त्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगागाँउका १८ वर्षीय धर्म लावडको रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।

5375
Shares

ट्रेन्डिङ