उँपालिकाको दोलालघाट बजार क्षेत्रको होटल व्यवसाय सञ्चालन नहुनेभएको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दै वडा नं ८ र ९ को दोलालघाट बजार क्षेत्रका होटल व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बजगाईले बताउनुभयो ।
वडा नं १० को दोलालघाटमा व्यवपार गर्ने एक व्यापारिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पालिकाले यस्तो निर्णय गरेको हो । अर्को सूचना जारी नभए सम्म साना पसलहरु समेत नखोल्न र अनावश्यक रुपमा हिडडुल नगर्न अनुरोध गरिएको छ ।