सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बस दु’र्घ’टना तीनजनाको मृ’त्यु, ३१ घा’इते

बस दु’र्घ’टना तीनजनाको मृ’त्यु, ३१ घा’इते

6155
Shares
बस दु’र्घ’टना तीनजनाको मृ’त्यु, ३१ घा’इते

काठमाडौं : डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा आज बिहान बस दु’र्घट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ। ३१ जना घा’इते भएका छन्। जिल्ला प्र’हरी कार्यालय डोटीका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बिहान ६ बजे दु’र्घट’नामा परेको हो।

दु’र्घ’टनामा परी मृ’त्यु हुनेको सनाखत भएको छैन्। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्र’हरीको टोलीले घा’इतेहरुको उ’द्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारको लागि पठाइएको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ। बस सडकबाट ३० मिटर तल खसेको थियो। वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्र’हरीको भनाई छ। ‘

6155
Shares

ट्रेन्डिङ