सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जीप दु’र्घ’टनामा २ जनाको ज्या’न गयो, ६ जना घा’इते

जीप दु’र्घ’टनामा २ जनाको ज्या’न गयो, ६ जना घा’इते

6475
Shares
जीप दु’र्घ’टनामा २ जनाको ज्या’न गयो, ६ जना घा’इते

पाल्पा । पाल्पाको निस्दीमा भएको जीप दु’र्घट’नामा २ जनाको ज्या’न गएको छ । दु’र्घ’ट’नामा ६ जना घा’इते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दु’र्घ’टना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो ।

दु’र्घ’टनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घ’टनास्थ’लमै ज्या’न गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ ।

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घा’इ’ते भएका छन् ।

घा’इतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दु’र्घ’टनापछि चालक र सह–चालक फ’रार रहेको जनाइएको छ ।

6475
Shares

ट्रेन्डिङ