सबैको समाचार
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • काभ्रे भुम्लुका ४ जनामा कोरोना संक्रमण

काभ्रे भुम्लुका ४ जनामा कोरोना संक्रमण

6210
Shares
काभ्रे भुम्लुका ४ जनामा कोरोना संक्रमण

धुलिखेल, १ भदौँः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पालिकाको वडा नम्बर ६ का ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

6210
Shares

ट्रेन्डिङ