सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ४१ वर्षीय लक्ष्मणको करेन्ट लागेर मृत्यु

४१ वर्षीय लक्ष्मणको करेन्ट लागेर मृत्यु

2540
Shares
४१ वर्षीय लक्ष्मणको करेन्ट लागेर मृत्यु

कञ्चनपुर :- करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेण्ट लागेर मृत्यु भएको हो।

आज (बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लागेर घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

2540
Shares

ट्रेन्डिङ