सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • प्र’हरीमाथि खु’कु’री प्र’हार, दुईजना प’क्राउ

प्र’हरीमाथि खु’कु’री प्र’हार, दुईजना प’क्राउ

6735
Shares
प्र’हरीमाथि खु’कु’री प्र’हार, दुईजना प’क्राउ

हेटौंडा, भदौ २ : हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको प्र’हरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि सोमबार राति खु’कुरी प्र’हार भएको छ। उनलाई हेटौडा–६ गौरीटारमा खु’कु’री प्र’हार भएको हो। गौरीटारमा २५ वर्षीय भक्तराम राउतले असई केसीमाथि खु’कु’री प्र’हार गरेको जिल्ला प्र’हरी कार्यालय मकवानपुर प्र’हरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए।

घरायसी वि’वा’दको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि राउतले एक्कासी खु’कुरी प्र’हार गरेको प्र’हरीको भनाइ छ। खु’कु’री प्र’हा’रबाट असई केसीको हातमा ग’हि’रो चो’ट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताए।

घ’ट’नामा संलग्न भएको आ’शं’कामा प्र’हरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। डिएसपी रानासहित वडा प्र’हरी कार्यालय हेटौंडाका प्र’हरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घ’ट’नास्थ’ललाई नियन्त्रणमा लिएको थियो।

6735
Shares

ट्रेन्डिङ