बस दुर्घटना हुँदा ७ जना घाइते
कास्की । । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ मा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरुमा २७ वर्षीया निर्मला फगामी , ४६ वर्षीया सुमित्रा फगामी म्याग्दीको मालिका […]