मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–९, बस्ने अन्दाजी २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो । तीव्र गतिका कारण सन्तुलन बिग्रेर मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको […]