एमाले काभ्रेको राजनीतिमा को–को नेता भए ‘कोल्याप्स’ ?
एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट कयौँ इमान्दार नेता मुलधारको राजनीतिबाट बाहिरीएका छन् । एमाले काभ्रेको पहिलो तहका नेता पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको नेतृत्वमा पहिलो पटक भएको अधिवेशनले धेरै कयौँ नेताको मन कुडाएको छ । पार्टी फुटपछि आफ शीर्ष नेता बनेका बेला बाँस्कोटाले पुराना, पाका र इन्दार नेताहरुलाई स्पेस दिएनन् । एमाले काभ्रेको पदाधिकारीदेखि […]