कांग्रेस खुला महिलातर्फ देउवापत्नीसहित ९ जना केन्द्रीय सदस्य निर्वाचित, कसले कति मत पाए ?
काठमाडौं, ५ पुस : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । यस्तै दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत, तेस्रोमा आरजु राणा देउवा २५ सय ३६ मत, चौथोमा अम्बिका बस्नेत […]