ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)
काठमाडौं : लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो। दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर […]